SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

राजेन्द्र राईको अभिव्यक्तिपछि सदनमा लफडा, प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु– प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न गरेका थिए । राईको अभिव्यक्तिप्रति सभामुख डीपी अर्यालले आपत्ति जनाएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी