धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिँदा, रु ३५ करोड स्वदेशी लगानी र ३५० जनालाई रोजगारीकाे अवसर
धरान / सुनसरी औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
