इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको इरानद्वारा कडा निन्दा
काठमाडौं / इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल निर्यातमा दिएको अस्थायी प्रतिबन्ध फुकुवा रद्द गर्ने निर्णयको कडा शब्दमा निन्दा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
