SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

मेची राजमार्गसहित ७ वटा सडकखण्ड पूर्णरूपमा बन्द, १० जिल्लामा बाढीको जोखिम

काठमाण्डु– आज (बुधबार) देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी