सोमबारदेखि राहदानी छपाइ तथा वितरण सुरु हुने
काठमाण्डु – आगामी सोमबारदेखि राहदानी छपाइ तथा वितरण सुरु हुने भएको छ। राहदानी अभाव हुन नदिन सरकारले तत्कालीन अवस्थामा पुरानै कम्पनीलाई ‘भेरिएसन अर्डर’ मार्फत थप सात लाख प्रति राहदानी छाप्न निर्देशन दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
