SHARE
काठमाण्डुपाटी · बुधबार २४ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहले आज निजी क्षेत्रसँग छलफल गर्दै

काठमाण्डु – सरकार गठन भएको १०० दिनपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री सचिवालयकाका अनुसार बुधबार प्रधानमन्त्री शाहले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बिहान ११ बजे हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी