अमेरिकाले इरानमा फेरि गर्यो हवाई आक्रमण, कच्चा तेलको मूल्यमा भारी वृद्धि
काठमाण्डु – सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई ‘भारी मूल्य चुकाउन’ कारबाही गरिएको घोषणा गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
