SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण दोषी ठहर, ७ जनालाई सफाइ

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण समेतलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला सुनाउँदै कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी