कांग्रेसको नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित
काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य मनोनित गरेको छ । पार्टी उपसभापति एवं प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले मंगलबार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्रका विज्ञलाई मनोनित गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
