SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०२:५० PM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसूर भएको अदालतको ठहर, सजाय निर्धारण गरिने

काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा कसूर भएको ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला सुनाउँदै कसूर भएको ठहर गर्दै सजाय निर्धारणका लागि अर्काे पेश गर्न आदेश दिएको छ । शरणार्थी प्रकरण मुद्दा ३ वर्षअघि दायर भएकोमा मंगलबार आदेश भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी