SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

गृह प्रशासनले सुरक्षा, सुशासन र निष्पक्षतामा नतिजा देखाउनेछ : गृहमन्त्री गुरुङ

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई केवल ‘ट्रेडिसनल सेक्युरिटी एजेन्सी’मा मात्र सीमित नराखी दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारको रूपमा अगाडि बढाइने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी