SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

कर्णाली नदीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो, तीन जना र गाडी अझै बेपत्ता

कर्णाली । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएका चार जनामध्ये एक जनाको शव कैलालीमा फेला परेको छ ।