SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ १२:५० PM · 1 मिनेट पढाइ

चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।