‘राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’
काठमाडौं / ‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’ भन्ने नारासहित स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना अभियानलाई निरन्तरता दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
