SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

‘सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्नेगरी मौद्रिक नीति’

काठमाडौं / नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुल्यवृद्धि ५.५ प्रतिशतभित्र रहने अनुमान गरिएको बताएका छन् ।