SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

प्रतिवेदन नबन्दै संविधान संशोधन कार्यदल विवादमा, तीन राजनीतिक दलले छाडे समिति

काठमाडौँ / संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याइरहेका बेला विवाद उत्पन्न भएको छ।