SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा शोभा गुरुङ, अन्य पदाधिकारी कोको ?

काठमाडौं/ नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।