विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्न मन्त्रालयको सक्रियता
काठमाण्डु – देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुने तथा बत्ति झ्याप–झ्याप जाने समस्या बढ्दै गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले समस्या समाधानका लागि सक्रियता देखाएको छ । मन्त्रालयले सहसचिवको अध्यक्षतामा विशेष कार्यदल गठन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
