SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले सिमाना सम्बन्धी विषय नेपाल र भारतबिचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी