SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

करका त्रुटि इमान्दारीपूर्वक सच्याएका हौँ, बदमासी प्रमाणित भए राजनीति छोड्छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दरमा देखिएका केही प्राविधिक त्रुटि इमान्दारीपूर्वक सच्याइएको स्पष्ट पारेका छन् ।