SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

जलविद्युतको मागभन्दा उत्पादन बढी छ : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाल विद्युतको कूल आन्तरिक मागभन्दा उत्पादन बढी रहेको बताएको छ ।