SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री  सुनिल लम्साल

काठमाडौँ / सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न देशभरका प्रमुख राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ निर्माण गर्ने भएको छ ।