SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

बैंकिङ दरहरू यथावत राख्दै मौद्रिक नीति सार्वजनिक, अरु के–के छ ? (पूर्णपाठ)

काठमाण्डु – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि अधिकांश नीतिगत दर, बैंकदर र स्थायी निक्षेप सुविधा यथावत राख्दै मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले नीतिगत दर, बैंक दर र स्थायी निक्षेप सुविधा दरलाई यथावत् राखेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी