SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

 एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं  । नेपालको सबैभन्दा ठुलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी) ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ ।  यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ ।