SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

भूकम्प पुनःनिर्माणलाई ५ अर्ब, सुरक्षा र सुशासनमा ठोस नतिजा दिने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था सुदृढ गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।