SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

यस्तो छ आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति [पूर्णपाठ]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै वित्तीय प्रणालीमा तरलता व्यवस्थापन र वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउने व्यवस्था अघि सारेको छ ।