SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौँ / नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ ।