SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु

लामो समयदेखि बन्द  हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने  हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं  परीक्षण अघि बढेको छ ।