SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न मिल्दैन : महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था विधि विज्ञान प्रयोगशाला विधेयकमा समावेश गर्नुपर्ने बताएका छन् ।