SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

राष्ट्रियसभामा सांसदहरूको आवाज : हात्ती आक्रमणदेखि लोडसेडिङसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ / राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।