SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

विश्वकपमा निष्पक्षतामाथि बहस : डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानीबीचको लफडा के हो ?

फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन अन्तिम समयमा हटाउने निर्णय गरेपछि विश्वकप फुटबलको निष्पक्षता, नियमको समान प्रयोग र राजनीतिक प्रभावबारे व्यापक बहस सुरु भएको छ