SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

प्रविधिको प्रयोग बढाउँदै काठमाडौंमा ‘फेसलेस ट्राफिकिङ’, सीसीटिभीबाटै ५० प्रतिशतसम्म कारबाही

काठमाडौं / सडक प्रयोग गर्ने सबै नागरिकले ट्राफिक नियम पालना गरिदियो भने दुर्घटना पनि घट्छ, जरिवाना पनि स्वतः कम हुन्छ ।