SHARE
बिजनेस पाना · आइबार​ ८ भौ २०८२ ०७:२७ AM · 1 मिनेट पढाइ

१४० अर्ब पुग्यो शेयर धितो कर्जा: धेरै दिनेमा नबिल, ग्लोबल आइएमई र कुमारी बैंक (सूचीसहित)

आर्थिक वर्ष २०८८१/८२ मा शेयर धितो कर्जा बढेर १ खर्ब ४० अर्ब ७० करोड पुगेको छ ।  २०८१ असारको तुलनामा २०८२ असारमा शेयर धितो कर्जा ५६.१७ प्रतिशतले बढेको हो। २०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो। कुल शेयर धितो कर्जा मध्ये वाणिज्य बैंकको हिस्सा ८३.०१ प्रतिशत रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना