SHARE
बिजनेस पाना · आइबार​ ८ भौ २०८२ ०८:०८ AM · 1 मिनेट पढाइ

नेपाल ब्राजिल चेम्बर अफ कमर्सको साधारणसभा सम्पन्न, अध्यक्षमा चापागाईं

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोगले सभाको उद्घाटन गरेका थिए । सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना