एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने
काठमाण्डु- नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने एडिबीका अध्यक्ष मासातो कान्डाले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
