SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

एडिबीसँग सहकार्य विस्तारमा सरकारको जोड, ऊर्जा र डिजिटल पूर्वाधारमा प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्रमुख प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना तथा नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताएका छन् ।