SHARE
लोक पथ · मङगलबार २३ असार २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

सडक पूर्वाधार र सुरक्षामा सरकारको जोड, रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही अघि बढाइने

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभरका एक लेनका सडकलाई दुई लेनमा विस्तार गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उनले सडक सुरक्षालाई सुदृढ बनाउन र पूर्वाधार विकासलाई तीव्रता दिन विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइएको जानकारी दिएका छन् ।