SHARE
बिजनेस पाना · आइबार​ ८ भौ २०८२ ०९:१३ AM · 1 मिनेट पढाइ

गत वर्ष १७२३ अर्ब २७ करोड रेमिट्यान्स भित्रियो

नेपाल भित्रिने रेमिट्यान्स झण्डै २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा १७२३ अर्ब २७ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा भित्रिएइको विप्रेषण आप्रवाह अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो । २०८२ असार महिनामा १८९ अर्ब ११ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना