SHARE
बिजनेस पाना · आइबार​ ८ भौ २०८२ ०९:१८ AM · 1 मिनेट पढाइ

१८ महिनाको आयात धान्न पुग्ने गरी बढ्यो विदेशी मुद्राको सञ्चिति

विदेशी मुद्राको सञ्चितिमा ब्यापक बृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार हाल २६७७ अर्ब ६८ करोड विदेशी विनिमय सञ्चिति रहेको र यसले १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना