SHARE
बिजनेस पाना · आइबार​ ८ भौ २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

आज ६ घण्टा मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध हुने

आज भदौ ८ गते आईतबार ६ घण्टासम्म मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध हुने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मेरो शेयर तथा सि-आस्बा प्रणालीहरूको डाटाबेस अपग्रेडेसन गर्ने भएकोले सो समयमा सेवा अवरुद्द हुने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना