यूएईद्वारा १ सय ११ नेपाली कैदीलाई आममाफी
काठमाण्डु– संयुक्त अरब इमिरेट्स ( यूएई) ले विभिन्न अभियोगमा थुनामा रहेका १ सय ११ नेपाली कैदी–बन्दीलाई आममाफी दिएको छ । ईद अल–अधाको अवसरमा ती नेपालीले आममाफी पाएका हुन् । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी यूएई सरकारको निर्णको स्वागत गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
