SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

उपसमिति संयोजकमा दलहरुबीच कुरा नमिल्दा लेखा समिति संयोजक बैठक स्थगित

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बेरुजु छलफल उपसमिति गठनको विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु सम्बन्धी छलफलका लागि उपसमिति गठन गर्ने विषयमा छलफल गर्न मंगलबार बिहान सिंहदरबारमा समितिको बैठक बसेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी