SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक रिपोर्टिङ गर्न सञ्चारकर्मीलाई रोक

काठमाण्डु– प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ब्रिफिङ गर्ने कार्यसूची थियो । तर उक्त रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई ‘संवेदनशील विषय’ भएको भन्दै समिति बैठकको रिपोर्टिङमा रोक लगाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी