SHARE
काठमाण्डुपाटी · मङगलबार २३ असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

तीन वर्षभित्र कर्णाली करिडोरमा पहिरो रोकिन्छः मन्त्री लम्साल

काठमाण्डु– पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक दुई लेनमा विस्तार गरिने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त सडक सरकारको प्राथमिकतामा रहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी