रामकुमारी झाँक्री भन्छिन्ः कुन कानूनअन्तर्गत मन्त्रीका पछाडि दर्जन सल्लाहकार राखियो ?
काठमाण्डु– एमाले सांसद् रामकुमारी झाँक्रीले अनिर्वाचितहरुले सिंहदरबारबाट शासन चलाइरहेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सुशासनको नारा दिएर आएको रास्वपाको सरकारले स्वपानमा आधारित ब्युरोक्रेसीबाट प्रशासन नचलाएको र अनिर्वाचितहरुमार्फत शासन गरिरहेको आरोप लगाइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
