SHARE
बिजनेस पाना · आइबार​ ८ भौ २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

सागर डिस्टिलरीको आईपीओमा नयाँ ट्वीस्ट, स्थानीयले पनि मागे शेयर

स्थानीय कोटामा आफुले पनि सागर डिष्टिलरीको आईपीओ पाउनु पर्ने माग गर्दै कम्पनीको उद्योग प्रभावित स्थानीयहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । सागर डिष्टिलरीको उद्योग रहेको नवलपरासी (बर्दघाट सुस्त पूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १ का स्थानीयहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना