युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
