SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

माैद्रिक नीतिकाे बार्षिक समीक्षा : मुद्रास्फीति नियन्त्रणमा, तर कर्जा वृद्धिदर लक्ष्यभन्दा निकै कम (पूर्णपाठसहित)

काठमाडाैँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ।