SHARE
अर्थ-डबली · मङगलबार २३ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

मौसम विभागको चेतावनी: दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन, पहाडी क्षेत्रमा भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना

काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले मधेस  र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।