भण्डारीको चेतावनीः चालु अधिवेशनले कानून नबनाए प्रदेश र स्थानीय निर्वाचन हुँदैन
काठमाण्डु– ६५ वर्षे उमेरहदका कारण कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मंगलबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आयोगले सोमबार भण्डारीको बिदाई कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा तत्काल कानून निर्माण नगरे आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन समयसीमाभित्रै गर्न असम्भव रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
